रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात आईसीपीबाट मात्रै

काठमाडौँ, २४ असोज । सरकारले वीरगञ्ज नाकामा डस्टी कार्गोको उचित व्यवस्थापन नगर्दा विगत ५ वर्षदेखि आयातकर्ताले अनेक समस्या झेल्दै आएका छन् । भारतीय भन्सारले सूचना निकालेर यही असोज ३० देखि रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात एकीकृत जाँच चौकी (आईसीपी)बाट मात्रै हुने बताएपछि आयातकर्ता फेरि अप्ठ्यारोमा परेका हुन् । भारतीय भन्सारको पटना कार्यालयले निकालेको सूचनामा अब…