नमोबुद्ध नगरपालिकामा सय दिनमा भए ४३ उपलब्धिहरु (पूर्णपाठ)

काभ्रे, १५ असोज । काभ्रेको भकुण्डेवेशी स्थित नमोबुद्ध नगरपालिकाले छोटो समयमा लामो उपलब्धी हासिल गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब चार महिना नपुग्दै नगरपालिकाले अपेक्षाकृत कार्य गरेको हो । यस अवधिमा नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित विभिन्न योजनाहरु अघि सारेको छ । नगर प्रमुख कुन्साङ लामा…