काठमाडौँ जिससले गरेको दुईदिने समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, २९ भदौ । काठमाडौँ जिल्ला समन्वय समितिले जिल्ला भित्रका स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयहरुको गत आर्थिक वर्षमा सञ्चालित योजनाहरुको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको समिक्षा कार्यक्रममा दुई दिनमा गरी काठमाडौं जिल्लाका ११ वटा पालिका, संघ र प्रदेशका विषयगत कार्यालयले गत आर्थिक वर्षमा गरेको कार्यक्रमको प्रस्तुति…