काठमाडौंका १० वटै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस यसरी

काठमाडौ १५ भदौ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले दशवटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई दिएको डेडलाइनभित्र वुधबार अधिकांश क्षेत्रबाट नाम सिफारिस भएको छ । जिल्ला पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न वुधबार एकै समयमा क्षेत्रीय कमिटी बैठक आह्वान गरेको थियो । दशवटै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस भएको छ भने केही…