गण्डकी प्रदेशमा एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडौँ, २२ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमालले गण्डकी प्रदेश अन्तर्गतको जिल्लाहरुको लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभाको केही क्षेत्र भने टुंगो लाग्न बाँकी रहेको छ । मनाङ प्रतिनिधि सभा पोल्देन छोपाङ गुरुङ प्रदेश सभा टुंगो लाग्न बाँकी मुस्ताङ प्रतिनिधि सभा प्रेम तुलाचन प्रदेश सभा…