विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ, २१ साउन । गृहमन्त्री बालकृष्ण खाँणले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पुर्वसूचना प्रणालीलाई चुस्त बनाउदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । मनसुन जन्य बिपदले निम्त्याउने जोखिम…