काठमाडौँ जिससमा ११ वटै पालिकाको एकीकृत सूचना केन्द्र बन्ने

काठमाडौँ, १२ साउन । काठमाडौँ जिल्ला समन्वय समितिलाई जिल्लाको एकीकृत सूचना अभिलेख केन्द्रको रुपमा विकास गरिने भएको छ । जिल्ला भित्रका काठमाडौँ महानगरपालिका सहित १० वटै नगरपालिकामा भएको विकास निर्माण र सुशासनलाई एकीकृत गर्ने गरि सूचना अभिलेख केन्द्रको रूपमा विकास गर्न लागिएको हो । काठमाडौँ जिल्ला भित्रका ११ वटै पालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, र प्रमुख…