भक्तपुर, २४ भदौ । मंसिर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनको संघारमा एमालेमा पार्टी प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ । देशैभर पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा हजारौं युवाहरु प्रवेश गरिरहेका छन् । यसै सन्दर्भमा आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीको ऐतिहासिक पहिलो अधिवेशनमा दर्जनौं युवाहरु विभिन्न पार्टी परित्याग…