एमालेले सबै पार्टी सदस्यसँग विधानमाथि सुझाव आह्वान गर्ने 

काठमाडौँ, ३१ असार । एमालेले पार्टीका सबै संगठित सदस्यबाट सुझाव संकलन गर्ने भएको छ । केन्द्रीय संगठन विभागको सोमबारको बैठकले विधान संशोधन र संगठनात्मक प्रस्तावमाथि पार्टीका सबै सदस्यलाई सक्रिय सहभागी भएर सुझाव दिन आह्वान गर्ने निर्णय गरेको हो । एमालेले विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न ५ साउनमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकलगत्तै सुझाव प्राप्त हुने गरी…