रवि लामिछानेको पार्टी औपचारिक रूपमा आयोगमा दर्ता

काठमाडौँ, १७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ । पार्टी सभापति लामिछानेले भने, “हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल दर्ता भएको छ ।”…