जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी

काठमाडौँ, २८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् । आज मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको बताइन् । उनले भनिन्, ‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन ।…