सडकमा उत्रिऔं भने सत्तामा छौं, नउत्रिऔं जनता मारमा छन् : अध्यक्ष नेपाल

काठमाडौँ, ११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मूल्य वृद्धिका कारण जनता मारमा परेको बताएका छन् । आज काठमाडौंमा बसेको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘सडकमा उत्रीऔं भने सत्तामा आफैँ छौं । नउत्रिऔं मूल्य बढेको छ । मूल्यवृद्धिले जनता आजीत छन्…