पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको नलिए आन्दोलनमा जान्छौंः उपमहासचिव ज्ञवाली

काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरूले आवाज उठाएको भन्दै सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताउनुभएको…