पुष्पलालबाट दीक्षित भएर नै नयाँ पार्टी खोल्यौँ : अध्यक्ष नेपाल

काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताएका छन् । आज कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुने कुरा सम्भव नहुने बताए । उनले भने, ‘अहिले…