अर्थमन्त्रीलाई पटक–पटक भन्दा पनि मन्त्रालयकाे बजेट कटाैती भयाे : मन्त्री आले

काठमाडौँ, १ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन । आज प्रतिनिधि सभाको बैठकमा विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले बजेट कटौती गरिदिँदा कतिपय पालिकासँग गरिएको साझेदारी…