स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन एमालेको माग

काठमाडौं, ४ साउन । प्नेकपा (एमाले)ले स्वास्थ्य बिमा कार्यक्रमलाई सबै स्वास्थ्य संस्थामा निरन्तरता दिन माग गरेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । “बिमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुन सक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरूप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु…