च्यासललाई ललकार्ने काम बन्द गर्न योगेश भट्टराईको आग्रह

काठमाडौँ, २७ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेता कार्यकर्ताहरूमा बढेको धुवीकरण बन्द गर्न र आपसमा विमर्श गरेर समाधान खोज्न आग्रह गरेका छन् ।  पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर एकअर्कालक्षित अभिव्यक्ति र टीकाटिप्पणीमा उत्रेका छन् । त्यसैलाई संकेत गर्दै सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा च्यासललाई…