पुरानो ऋण तिर्दैमा कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

सुर्खेत, २८ जेठ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकार स्थापना भए देखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको बताउनुभएको छ । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिर्नु आफ्नो दायित्व भएको बताउनुभयो । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उल्लेख…