भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ: मन्त्री आले

काठमाडौँ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ, त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताएका छन्। बुधबार संगीत रोयल्टी समाज नेपालको १६ औं स्थापना दिवस तथा श्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उनले नेपाली गीत, संगीतका श्रष्टाहरूकै कारण देशको राष्ट्रियता र…