अब कुहिने र नकुहिने नछुट्ट्याएको फोहोर महानगरले संकलन गर्दैन : मेयर शाह

काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आजदेखि फोहोर उठाइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले काठमाडौँको फोहोर व्यवस्थापन गरिने बताएका हुन् । बालेनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको…