एमालेको चुनावी समिक्षा : २०७४ को तुलनामा ६ लाखभन्दा बढी मत आयो

काठमाडौँ, २७ असार । नेकपा एमालेले २०७४ को स्थानीय चुनावको तुलनामा यो पटक भएको स्थानीय चुनावमा ६ लाख भन्दा बढी मत ल्याएको दावी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन ४ जारी गर्दै यस्तो दावी गरेका हुन् । ओलीले जारी गरेको अपानीमा एमालेले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार…