वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश

काठमाडौँ, १७ साउन । नायव निरीक्षक (सई)कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो । वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ…