‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्छ’

काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए । उनले भने, ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा…