काठमाडौँ, १५ जेठ । निजगढ विमानस्थल निर्माणको लागि सरकार र सर्वोच्च अदालतको जुहारी परेको छ । सर्वोच्चले निर्माण नगर्न आदेश दिएको उक्त विमानस्थल निर्माण गर्न सरकारले बजेटमै समावेश गरेको छ । केहि दिन अघि मात्रै अदालतले उक्त विमानस्थल निर्माण नगर्न आदेश जारी गरेको थियो । तर, आइतबार अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थल निर्माण गर्न ढाँचा…