प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाबाट सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि…