जनकपुर, १३ जेठ । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा पाँचौँ शक्तिका रूपमा सीमित भएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मधेस प्रदेशमा आफ्नो पकड गुमाएको हो । सम्पन्न निर्वाचनमा प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ठूलो शक्ति बनेका छन् । वि.सं. २०७४ को स्थानीय…