आफ्ना कार्यकर्ता तत्काल रिहाई गर्न अनेरास्ववियुको माग

काठमाडौँ, १२ जेठ । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले युवा तथा विद्यार्थीलाई तत्काल रिहाई गर्न आग्रह गर्नुभएको छ । आफ्ना कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनको मसि सुक्न नपाउँदै वर्तमान परमादेशी सरकारले जनतालाई महंगीको उपहार दिएको भन्दै आक्रोस जनाउनुभएको छ । सरकारले हिजो युवा…