गरिब घर-परिवारलाई राज्य सुविधा परिचयपत्र दिने सरकारको घोषणा

काठमाडौँ, १० जेठ । सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् । साथै, उनले हिमाली तथा…