काठमाडौं, ८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताउनु भएको छ । चर्चित सञ्चारकर्मी रबि लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकोतर्फ संकेत गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने आफ्नो…