चितवनको कालिका नगरपालिकामा एमाले निर्वाचित

चितवन, ४ जेठ । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद रेग्मी निर्वाचित भएका छन् । उनले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । उपमेयरमा पनि एमालेकै विमला लामा…