कांग्रेस जिल्ला सभापति र मेयरका उम्मेदवारको वडामा एमालेको प्यानल नै विजयी

भक्तपुर, ३ जेठ । नेपाली कांग्रेस जिल्ला कार्य समितीका सभापति दुर्लभ थापा तथा कांग्रेसको तर्फबाट सूर्यविनायक नगरपालिकाको मेयरका उम्मेदवार निशान ढुंगेलको वडामा एमालेले सानदार जीत हासिल गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज सूर्यविनायक नगरपालिका वडा नं. ५ मा कांग्रेसले आफ्नो पकट क्षेत्रको रुपमा हेरेको कटुञ्जेमा एमालेको…