गठबन्धनलाई दोब्बर मतान्तरले हराउँदै एमालेको सानदार जीत

मुस्ताङ, ३१ बैशाख । मुस्ताङमा नेकपा एमालेले जीतको खाता खोलेको छ । जिल्लाको घरपझोङ गाउँपालिका १ को वडा अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् । जम्मा १५४ मत खसेको वडामा १४९ मत सदर भएको भएको थियो । जसमा अध्यक्षमा विजयी एमालेका उम्मेदवारले १०६ मत प्राप्त गरेको जाइएको छ । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले भने ४३ मत…