आर्थिक लाभका लागि मन्त्री आलेको चलाखी: भतिजालाई भर्ती

काठमाडौँ, ३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका व्यक्तिबाट ‘आर्थिक लाभ’ हुने छाँटकाँट नदेखेपछि उनले पार्टी नेतृत्वलाई झुक्याउँदै सदस्य सचिव पदमा भतिजा पर्ने महेन्द्रबहादुर थापालाई नियुक्ति दिलाएका हुन्। गत…