कांग्रेसको एकलौटी सरकार होइन–काम गर्ने स्थिति छैनः देउवा

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौँ सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उहाँले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले श्रमिकहरुको हक, अधिकारको…