काठमाडौँ, २८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी दिनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले…