फोहोर व्यवस्थापनको जिम्मा मलाई दिइयोस् : सांसद मानन्धर

काठमाडौँ, २७ जेठ । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मानन्धरले आफू पनि महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको उल्लेख गर्दै आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने बताए । उनले भने, “फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ,…