काठमाडौँ, २६ बैशाख । निर्वाचन आयोगले अत्यावश्यक सेवाका सवारी साधनले पास लिनु नपर्ने जनाएको छ । आयोगले मतदानका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेपनि अत्यावश्यक सेवाका सवारी साधन चलाउन सकिने जनाएको छ । निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा…