एमाले नगरकमिटीद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

भक्तपुर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा नतिजा निकाल्न गठबन्धनका दल तथा नेकपा एमालेको कडा प्रतिष्पर्धा रहेको छ । जसमा अन्य केही दलहरुले प्रतिष्पर्धा गरेता पनि मुख्य प्रतिष्पर्धी भने गठबन्धन तथा एमाले नै रहेका छन् । यसै क्रममा जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ नेकपा एमालेले आज चुनावी…