मधेसमा आक्रामक रुपमा अघि बढ्दै अध्यक्ष ओली

काठमाडौँ, १२ चैत । अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव’ जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई/मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली…