भरतपुर महानगर सम्बन्धमा प्रचण्ड भन्छन्– चितवन कांग्रेसले भनेर केही हुँदैन

चितवन, १० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । प्रचण्डले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरू बीचमा गठबन्धन हुने बताए । उनले भने, “गठबन्धन त भइरहेकै छ नि ! गठबन्धन…