कपिलवस्तु, ७ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका गोपालबहादुर थापाले जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवलाई ५ हजार ४ मतान्तरले पराजित गरेका छन् । थापाले ५ हजार ८३८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी यादवले ५ हजार ३४३ मत ल्याएका थिए । त्यस्तै,…