विराटनगर, ६ जेठ । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ । तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए ।…