काठमाडौँ, ५ जेठ । देशैभर आधाजसो मतगणना भइसकेका बेला प्रभावशाली दल नेकपा एमालेले मतगणना निर्देशिका परिवर्तन गर्न माग गरेको छ। काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा ८ वटा वडाको मतगणना सम्पन्न भई वडा अध्यक्षसहितको समूहले विजय जुलुस गरिरहँदा वडा नं. १ को व्यालेट खाली गरी मत गन्ने तयारीमा रहेको अवस्थामा एमालेले मतगणनाको नियम परिवर्तनको माग राखेपछि मंगलबार…