मन्त्री खाँणको दावी: एमसीसी राष्ट्र हितमा छ, गरिबी हट्छ र अन्तर्राष्ट्रिय व्यापार बढ्छ

पाल्पा, ६ चैत । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले दावी गरे । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “एमसिसी नेपालका लागि फाइदा छ…