भक्तपुर, ४ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहवडामा एमालेले सानदार जीन हासिल गरेको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज राती गणना सम्पन्न हुँदा सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा एमालेले अत्याधिक मतका साथ प्यानल नै विजयी भएको छ । एमालेको तर्फबाट वडाध्यक्षका…