माओवादी केन्द्र लुम्बिनीले तोक्यो ९ जिल्ला संयोजक

काठमाडौँ, ४ चैत । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका जिल्ला संयोजक तोकेको छ । बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको हो । बैठकले रुकुम पूर्वमा होमप्रकाश श्रेष्ठ, नलवपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, कपिलवस्तुमा विष्णु शाह र गुल्मीमा बिरबहादुर कार्की संयोजक तोकेको छ । त्यस्तै प्युठानमा तिजबहादुर…