गुल्मीदरवार गाउँपालिका अध्यक्ष कांग्रेसका थापा निर्वाचित

गुल्मी, १ जेठ । गुल्मीको गुल्मीदरवार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित सरोज थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा तारा थापाले ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण भुसालले ५…