आदर्श नारीका सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु गौरवको विषय हो: राष्ट्रपति भण्डारी

काठमाडौँ, २७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु नेपाली सवैको लागि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ । मंगलबार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राजर्षी जनककी छोरी एवं…