गाउँपालिका अध्यक्षको निधन

जनकपुरधाम, २५ बैशाख । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीका अनुसार अध्यक्ष शेखको शनिबार साँझ ७० वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यकृया…