दोलखा, १६ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिका पूर्वउपसभापति छविलाल मोक्तान एमालेमा प्रवेश गर्नुभएको छ । पूर्वउपसभापति मोक्तान आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । जिल्लामा महत्वपूर्ण भूमिकामा रहनुभएका मोक्तान एमालेमा प्रवेश प्रवेश गरेसँगै कांग्रेसलाई जिल्लामा ठूलो क्षेती पुगेको छ । उहाँसँगै जिल्लाका कांग्रेसका धेरै नेता तथा कार्यकर्ता एमालेमा…